RYA नेशनल पावरबोट सर्टिफिकेट (RYA लेबल १ & २) प्प्रतीव्ब्यक्ति AED२७००
पाठहरू यु.ऐ.इ को कै साबै भन्दा ख्याति-प्राप्त मरिना मा अबु धबी मा स्थित छ.
यो यू.ए.इ मा बोट को लागी सबै भन्दा चली आएको पाठ हो योसर्टिफिकेट इन्सुरेन्स कम्मपनीहरु र बोट मालिकहरुले पनीसोधछन्.
यो सर्टिफिकेट अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त सर्टिफिकेट हो , एसले तपाई को काम र मनोरंजनमा पनि सुधार लेराउनेछ.
यो २ दिने अध्यन हो जसमा तपाइ लाई बोट राम्रोसंग मरिना भित्र रबहिरा अथवा समुन्द्र मा चलाउन सीकाइन्छ र तपाइलाई सामुन्द्र कानियम र बोट मा हुने GPS अनी बोट भित्र रहेका हरेक समान कोजानकारी दिनुका साथै सुरक्षित उपकरण र तिनिहरुको कसरीप्रयोग गरिन्छ तेस्को पनि जानकारी दिनेछौ.
एस पाठमा केही सिधान्त भएतापनि धेरै जसो अध्यन चाही बोटभित्रनै हुन्छ, एस अध्यन गर्दा एक बोटमा धेरैमा ३ विध्याथीमात्रहुन्छन्.
पहिलेनै अनुभवी बोट चलाउने ब्येक्ति को लागी एक दिनेआलकन,मुल्यांकन को एक दिने अध्यन पनि गर्नुसकिन्छ, त्यसबयक्ति लाई बिहान समयमा तयारी गर्नुदिईनेछ र बेलुका तेस्कोमुल्यांकन गरिनेछ.
मारिना र बोट मा काम गर्नेहरुका लागी हामीकहा खास भरना कोपनि बेबस्ता छ, तिन जना को समूह मा आउने अथवा मिलाउने लाईविशिष्ट भरनाको बेबस्ता मिलाईएकोछ.
हाम्रो उपदेसकहरु इंगलिस र सामान्य इंगलिस, हिन्दी, नेपाली, फ्रेन्चअनी अरबी मा पनि अध्यन गराउछन्.
हाम्रा पुस्तकहरु इंगलिस मा छन् जसका भित्र धेरी प्रस्ट चित्रहरुछन्जसले तपाइलाई प्रस्टरुपमा चाहिने योगेता बताउनेछ.